Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिकास्थित लालपुरमा केहीबेरअघि से १ च १४०५ को जीपले म २ प ३५०६ को मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले थाहाखबरलाई जानकारी दिए।महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको जीपले विरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो।दुर्घटनामा मोटरसाइकलमा सवार दुवै व्यक्तिको घटनास्थलमै मृत्यु भएको उनले बताए। उनीहरू दुवैको नाम खुलेको छैनदुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको थापाले जानकारी दिए।जीप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP