Trending
समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन समाज फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने खेल विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने flash सिकेका कुरालाई व्यवहारमा लागु गरे मात्र समाज रुपान्तरणमा टेवा पुग्छः मेयर अधिकारी समाज जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण समाज बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ : प्रधानमन्त्री देउवा flash शिवपुरमा नेकपा एसको वडा कमिटि गठन

आज २१ औं ईमेज अवार्ड हुँदै, ओम विक्रम विष्टलाई अचिभमेन्ट अवार्ड

काठमाडौं

२१ औं ईमेज अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । ईमेज च्यानलले दुई दशकदेखि आयोजना गर्दै आईरहेको ईमेज अवार्डको २१ औं संस्करण आज काठमाडौंमा हुँदैछ ।

यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड वरिष्ठ गायक तथा रचनाकार ओम विक्रम विष्टलाई प्रदान गरिंदै छ ।

कार्यक्रममा २०७५ साल असार १ गते देखि २०७६ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिङ्गल ट्रयाकहरु मध्येबाट विभिन्न विधामा पुरस्कार प्रदान गरिने छ ।

नेपाली सांगितिक उद्योेगकोे विकासमा ईमेज च्यानलले शुरुवाती दिनदेखि नै अहम् भूमिका निर्वाह गदै गीत, संगीत र साधकहरुलाई सक्दो प्रोत्साहन दिँदै आएको छ ।

काठमाडौंको होटल सोल्टीमा अपरान्ह ४ बजेदेखि हुने समारोहको ईमेज च्यानल, ईमेज एफएम ९७।९ र ईमेज न्यूज एफएम १०३।६ बाट प्रत्यक्ष प्रशारण गरिने छ । copy : ik

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP