Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

आज २१ औं ईमेज अवार्ड हुँदै, ओम विक्रम विष्टलाई अचिभमेन्ट अवार्ड

काठमाडौं

२१ औं ईमेज अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । ईमेज च्यानलले दुई दशकदेखि आयोजना गर्दै आईरहेको ईमेज अवार्डको २१ औं संस्करण आज काठमाडौंमा हुँदैछ ।

यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड वरिष्ठ गायक तथा रचनाकार ओम विक्रम विष्टलाई प्रदान गरिंदै छ ।

कार्यक्रममा २०७५ साल असार १ गते देखि २०७६ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिङ्गल ट्रयाकहरु मध्येबाट विभिन्न विधामा पुरस्कार प्रदान गरिने छ ।

नेपाली सांगितिक उद्योेगकोे विकासमा ईमेज च्यानलले शुरुवाती दिनदेखि नै अहम् भूमिका निर्वाह गदै गीत, संगीत र साधकहरुलाई सक्दो प्रोत्साहन दिँदै आएको छ ।

काठमाडौंको होटल सोल्टीमा अपरान्ह ४ बजेदेखि हुने समारोहको ईमेज च्यानल, ईमेज एफएम ९७।९ र ईमेज न्यूज एफएम १०३।६ बाट प्रत्यक्ष प्रशारण गरिने छ । copy : ik

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP