Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

सडक दुर्घटना हुँदा कपिलवस्तुमा एक महिलाको मृत्यु

माधव बेलबासे कपिलवस्तु

कपिलबस्तुको जीतपुर–तौलिहवा सडकखण्ड अन्तर्रगत पचेहरामा भएको मोटरसाइकल दुर्घटना हुँदा वाणगंगा निवासी लक्ष्मी आचार्यको ज्यान गएको हो।

दुर्घटनाबाट गम्भिर घाइते आचार्यलाई तत्काल उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल ल्याइएता पनि त्यहा उपचार सम्भव नभए पछि बुटवल रिफर गरे पश्चात् उपचारको क्रममा आचार्यको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP