
कपिलवस्तु
भारतको बढनीमा एकै परिवारका ४ जनामा कोरोना संक्रमण देखिएको छ । बढनी किराना पसल सचालन गरेका ४० वर्षीय व्यावसायि,उनकी ३९ वर्षीय पत्नी,८ वर्षीय छोरा र ६९ वर्षी आमामा कोरोना संक्रमण देखिएको छ ।
नेपालको कृष्णनगर देखि ३ सय मिटरको दुरीमा देखिएको संक्रमणले कृष्णनगर वासि थप त्रासित बनेका छन् । त्यस क्षेत्र आसपासका २३ जनाको नमुना परिक्षण हुन लागेको छ । साथै मालगोदाम देखि गोलबजार सम्म सिल गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया