Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

रायमाझी परिवारका चार दिदि भाईको तिज कोसेली “भिनाजुको छड्के ताल” बजारमा (भिडियो सहित)

बिशाल के.सी , कपिलवस्तु

बिशाल रायमाझी ,हरीमाया रायमाझी र सर्मीला रायमाझीको आवाजमा रहेको भिनाजुको छड्के ताल तीज गीत बजारमा आएको छ ।बिशाल रायमाझीको लय शब्दमा रहेको गीत बजारमा आएको हो ।

गीतमा एलीना रायमाझी, अभिषेक श्रेष्ठ, हरीमाया रायमाझी, गौरव श्रेष्ठ, शंखर पुरी, बिनय गुरूङ, राम हरी पोख्रेल, सिजर्ना खनाल, सवि खनालको अभियन रहेको छ ।राजकुमार मगरको उत्कृष्ट निर्देशन र सागर गौतमले छायांकन गरेका छन् । गीत बिशाल रायमाझी युटुव च्यानल बाट सार्वजनिक भएको छ ।

भिडियाे हेर्नुहाेस्:

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP