Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

साढे २३ करोड रुपैयाँका १ करोड ३२ लाख ‘बुक’ तास आयात

काठमाण्डाै – नेपालमा जुवातास खेल्नु गैरकानुनी हो । नेपाल प्रहरीले हरेक दिनजसो कुनै न कुनै ठाउँबाट जुवा खेल्ने व्यक्ति पक्राउ गरिहेको हुन्छ ।

तर नेपालमा जुवातास खेल्न गैरकानुनी मानिए पनि आयातमा भने प्रतिबन्ध छैन । जसका कारण वार्षिक करोडौँ रुपैयाँको तास आयात भइरहेको छ ।

ग​​एको आर्थिक वर्ष २०७६/७७ मा एक करोड ३२ लाख ६७ हजार ‘बुक’ तास आयात भएका छन् । यी तासको मूल्य २३ करोड ५४ लाख ९३ हजार रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।

नेपालमा तास आयात हुने मुख्य देशहरुमा चीन, भारत, थाइल्याण्ड र मलेसिया रहेका छन् । 

आर्थिक वर्ष २०७५/७६ मा २५ करोड ६ लाख रुपैयाँ बराबरका एक करोड ५७ लाख ‘बुक’ तास आयात भएका थिए ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP