Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

२४६ संक्रमित थपिए, १११ डिस्चार्ज

काठमाडौँ – नेपालमा थप २४६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चौबिस घण्टामा देशभर २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ रहेको छ । पछिल्लो चौबिस घण्टामा ८ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

हालसम्म ३ लाख ९१ हजार २ सय ७० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा क्वारेन्टिनमा रहेकाहरुको संख्या १० हजार ९ सय ३४ रहेको छ ।

पछिल्लो चौबिस घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त भएर आइसोलेसन सेन्टरबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संखाय ५७ रहेको छ।

यसैबीच काठमाडौँ उपत्यका भित्रिने नाकामा हालसम्म १० हजार ८ सय २७ जनाको नमुना संकलन गरिएको छ । नागढुंगा, साँगा र फर्पिङमा संकलन गरिएको उक्त नमुनाको परीक्षणको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP