Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

काठमाण्डाैमा ४८ सहित उपत्यकामा थप ६२ जनामा कोरोना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा थप ६२ जनामा कोरोनाकाे सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयकाे नियमित कोरोना अपडेटमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डाैमा ४८, ललितपुरमा एक र भक्तपुरमा १३ गरी थप ६२ जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयाे । 

पछिल्लाे समय काठमाण्डाै उपत्यकामा काेराेनाकाे जाेखिम बढेसँगै परीक्षणकाे दायरालाई व्यापक बनाइएकाे मन्त्रालयले दाबी गरेकाे छ । 

पछिल्लाे २४ घण्टामा देशभर दुई सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २१ हजार नौ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

साथै पछिल्लाे २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर ६५ जना घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार २६ पुगेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP