Trending
स्वास्थ्य स्वास्थ्यमन्त्री यादवको वीरमा ३ घण्टा छड्के राजनीति संसद् सचिवालयलाई बजेटको कमी हुँदैन : अर्थमन्त्री राजनीति कर्णाली प्रदेश : मन्त्री शाहलाई भूमि व्यवस्था तथा कृषिको कार्यभार समाज सगरमाथाबाट ओर्लंदा एकजना नेपाली र एकजना बेलायती बेपत्ता समाज गर्मी बढेपछि चितवनका ६० जना कैदीलाई सारियो समाज कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको विरोध राजनीति अनलाइनबाट सुझाव लिएर नीति, कार्यक्रम र बजेट बनाउँदै पैयूँ राजनीति गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधार पत्र सार्वजनिक राजनीति सिरोहियालाई तीन दिन हिरासतमा राख्‍न अदालतको अनुमति समाज महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार छात्रवृत्ति प्रदान

भारतीय नोट सहित एक व्यक्ति नियन्त्रणमा

खग प्रसाद चापागाई
कपिलवस्तु, १८ असोज
कृष्णनगरको शसस्त्र प्रहरी टोलीले शरिरमा लुकाई छिपाई भारत लैजादै गरेको ७ लाख ६० हजार ६ सय ५० भारतिय रुपैया सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । शसस्त्रको टोलीले कृष्णनगरको व्यारेेक चेकपोष्टमा चेकजाँचका क्रममा लुकाई छिपाई कम्मरमा बाधेर भारत तर्फ सो रकम लैजादै गर्दा दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८ का कृष्ण बहादुर ओलीलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका ओलीबाट २ हजार, १ हजार, ५ सय र १ सय तथा ५० दरका नोट गरि सो परिमाणमा भारतिय मुद्रा फेला परेको र उनलाई थप कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा पठाईने तयारी गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३९ गणका गणपति शसस्त्र प्रहरी नयाब उपरिक्षक सुशिल कुमार शाहिले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP