Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

शिक्षकहरुको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम ।

कपिलवस्तु


जिल्लाका पश्चिमी क्षेत्रका शिक्षकहरु एक कार्यक्रमको आयोजना गरि भेटघाट तथा शुभकामना आदानप्रदान गरेका छन् ।विभिन्न जिल्ला तथा बिद्यालयहरुमा कार्यरत रहेका शिक्षकहरु बिदाको मौकामा यस्तो यस्तो कार्यक्रम गरि विभिन्न किसिमका सिकाई भोगाइ र अनुभवहरु आदानप्रदान गर्नुको साथै शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल भएका शिक्षकहरुलाई सम्मानित गरिएको छ । उक्त कार्यक्रम शिक्षकहरुको आयोजना बिजयनगर गा.पा.७ को वडा कार्यलयको सहयोगमा लौटन राम द्रौपती मा.बि.को प्राङ्गणमा सम्पन्न भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP