Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

तनहुँमा सवारी दुर्घटना बलेरो चालकको मृत्यु

तनहुँ

तनहुँमा सवारी दुर्घटना हुदा बलेरो चालकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा बस र बलेरो एकआपसमा ठोक्किदा बलेरो चालक गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते चालकको दमौली अस्पतालमा उपचार कै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो । बलेरो चालक नवलपरासी सरावल गाउँपालिका १ बस्ने वर्ष २२ का रमेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासीबाट पोखरा तर्फ जादै गरेको लु १ च ७०४१ नम्बरको केरा बोकेको बलेरो र विपरीत दिशाबाट आउदै गरेको ग १ ख ४०२२ नम्बरको बस एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
सानो घुम्तीमा तिव्र गतिमा आएको दुईवटै सवारी ठोक्किदा उक्त दुर्घटना भएको डिएसपी लामिछाने बताउनुहुन्छ । उक्त दुर्घटनामा बलेरो जिपको अगाडिको भागमा पुर्ण क्षती पुगेको छ ।

बस चालक र बस प्रहरी नियन्त्रण रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP