Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

सामाजिक परिक्षण सम्पन्न


कपिलवस्तु, २९ असोज
दलित सामाजिक बिकास केन्द्र कपिलवस्तुको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अब मेरो पालो परियोजनाको लक्ष्य, उदेश्य, योजना र उपलब्धी बारे परियोजना संयोजक गोबिन्द धवल, एकिकृत शान्ति निर्माण परियोजना बारे संयोजक सतिस कुमार हरिजन, समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम बारे जितराम यादव, सेक्योर परियोजना बारे सुमन न्यौपाने र हाम्रो पहूँच कार्यक्रम बारे राम कुमार महराले प्रस्तुतीकरण गरेका थिए । तौलिहवामा सम्पन्न सामाजिक परिक्षणमा संस्थाका अध्यक्ष रामशरन रैदासले बिगतका अनुभव र अभ्यासहरुलाई निरन्तरता दिदै स्थानिय स्तरमा संगठित समुह तथा संजालहरु,सामाजिक संस्थाहरु, स्थानिय तथा बाह्रय दातृ निकायहरु एवं सरकारी तथा गैरसरकारी निकायहरुको सहयोग तथा सहकार्यमा स्थानिय तह देखि सवलीकरण गर्दै कार्यक्रम सञ्चालन गरिएको जनाए । जवाफदेहिता, पारदर्शिता तथा अर्थपूर्ण सहभागितामा आफुहरुको प्राथमिकता रहेको रैदासले स्पष्ट पारे । सचिव मन्टु कोरीले सञ्चालन गरेको सामाजिक परिक्षणको सहजीकरण गैसस महासंघका जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तवले गरेका थिए । सो अवसरमा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले सामाजिक परिक्षणले सुशासन र पारदर्शितालाई प्रबद्र्धन गर्नुका साथै परियोजनाका सफल र सुधार गर्नु पर्ने पक्ष औल्याउन सहयोग पुर्याउने बताए । सो अवसरमा यशोधरा गाँउपािलकाका वडा अध्यक्षहरु सरिता त्रिपाठी, शिवपुजन पासी, जिल्ला समन्वय समिती सदस्य कुन्ती पासी लगायतले संस्थाले सञ्चालन गरेका कार्यक्रम वास्तविक सरोकारवाला सेवाग्राही सम्म पुग्न सकेको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP