Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कोरोना महामारी : विश्वभर संक्रमितको संख्या २ करोड १० लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १० लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोेड १० लाख ५४ हजार २ सय २० पुगेको हो। संक्रमणका कारण हालसम्म ७ लाख ६२ हजार २ सय ६२ को मृत्यु भएको छ भने निको हुनेको संख्या १ करोड ३१ लाख १ सय ५६ छ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५३ लाख ४ हजार ६ सय ८२ पुगेको छ भने १ लाख ६८ हजार ३ सय १८ जनाको मृत्यु भएको छ।

यस्तै, ब्राजिलमा ३२ लाख २४ हजार ८ सय ७६ संक्रमित र १ लाख ५ हजार ४ सय ६३ को मृत्यु, भारतमा २४ लाख ६१ हजार १ सय ९० संक्रमित र ४८ हजार ४० को मृत्यु, रुसमा ९ लाख १० हजार ७ सय ७८ संक्रमित र १५ हजार ४ सय ७६को मत्यु, दक्षिण अफ्रिकामा ५ लाख ७९ हजार १ सय ४० संक्रमित र ११ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा भने ५ लाख ५ हजार ७ सय ५१ जना संक्रमित र ५५ हजार २ सय ९३ जनाको मृत्यु भएको छ। मेक्सिकोमा मृत्यु हुनेहरुको संख्या अमेरिका र ब्राजिलपछि धेरै छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP