Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

स्वास्थ्य व्यवस्थापन समितिको तालिम सम्पन्न

अनेक पाण्डे
कपिलवस्तु कात्तिक ७

अजिगरा स्वास्थ्य संस्थाको आयोजना र कालिका स्वालम्बन समाजिक केन्द्र तथा फेयरमेड नेपालको संयुक्त सहयोगमा कृष्णनगर नगरपालिका वार्ड नं ७ मा रहेको अजिगरा स्वास्थ्य चौकीमा दुई दिने स्वास्थ्य व्यवस्थापन समितिको तालिम सम्पन्न भएको छ।
कार्यक्रम वडा अध्यक्ष राजकिशोर यादव को अध्यक्षतामा स्वास्थ्य संस्थाको व्यवस्थापन तथा सुदृढीकरण को लागि दुई दिने तालिमको प्रशिक्षण विष्णुप्रसाद पौडेल र EHP परियोजना अधिकृत आरती सुनार ले तालिम दिनु भएको थियो ।
नयां संरचना अनुसार दश सदस्यीय समितिको अध्यक्ष राजकिशोर यादव उपाध्यक्ष जसमति धोवि सचिव अनिल कुमार विश्वकर्मा सदस्यहरुमा गुडिया यादव,फोटु रैदास,रामबहाल प्रसाद यादव,दुर्गावति पाल,शान्ति रैदास,राम मुरत चौथरी,राम बहाल यादव लाई तालिम दिई आ आफ्नों जिम्मेवारी बोध गराउदै फेयरमेड का प्रोजेक्ट कोर्डिनेटर शशिलाल कर्ण ले आफ्नो दुई शब्द राखि संस्थालाई गर्नुपर्ने सहयोग गरि आफ्नो जिम्मेवारी पूरा गर्ने आस्वासन दिनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP