Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

किशोर किशोरीको पहलमा सामुदायिक भवन ।।

दिपक के.सी., कपिलवस्तु मंसिर ३

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा किशोरी किशोरीहरुले आफ्नो छलफल ,बैठक र विभिन्न क्रियाकलाप गर्नका लागी सामुदायिक भवन निर्माण गरेका छन । प्रगती स्वावलम्बन समुह र उज्यालो स्वावलम्बन समूहको पहलमा सामुदायिक भवन निर्माण भएको हो ।
किशोर किशोरीको संवाद केन्द्रले आफुहरुलाई विभिन्न छलफल र बैठक सम्पन्न गर्नका लागी खुल्ला आकाशामा अप्ठ्यारो परेको हुनाले भवनको आवश्यकता परेको संवाद केन्द्रका किशोर अर्जुन आलेले बताए । भवन निर्माणका लागी किर्डाक नेपाल संस्थाले २ लाख ५० हजार सहयोग गरेको उनले जनाए । स्थानिय वासीको ४६ हजार ६ सय ५२ रुपैया बराबरको श्रमदानमा निर्माण भएको सामुदायिक भवनमा स्थानिय आमा समुहका लागी पनि भवन उपयोगी हुने संवाद केन्द्र की किशोरी राधा परियारले बताइन ।
किशोर किशोरीहरुको आवश्यकतालाई किर्डाल नेपालले सहयोग गरेकोमा वनकसवासा टोल विकास समितिका अध्यक्ष सुनिल घिमिरेले धन्यवाद ज्ञापन गरे । अब समुदायले विभिन्न कार्यक्रममा भवन प्रयोग गर्ने र यसको संरक्षण र संभार समुदायले नै गर्नु पर्ने उनले जिकिर गरे । स्थानिय समुदायका महिलाहरुले सामुदायिक भवन बने पछि अब बाटो र चौरमा बैठक बस्नु पर्ने बाध्यता अब अन्त्य भएको स्थानिय उर्मिला सुनारले बताइन । मंगलवार भवन निर्माणको आर्थिक खर्च सार्वजनिक कार्यक्रममा स्थानियले किशोर किशोरीहरुका लागी आवश्यक भवन निर्माणका लागी आर्थिक सहयोग गरेकोमा सहयोगी संस्था किर्डाक नेपाललाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP