Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

लालपुरमा समाजवादीको झन्डा लहराउछौ : उपाध्यक्ष पुरी

कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० मा यहि मंसिर १४ गते हुने उप निर्वाचनमा समाजवादी पार्टि नेपाल कै झन्डा लहराउने समाजवादि पार्टि नेपालका जिल्ला उपाध्यक्ष राम निवास पुरीले दाबी गरेका छन । चुनावी प्रचार प्रसारमा वडामा पुगेका पुरीले जनताले परिर्वतन चाहेकोले समाजवादीलाई भोट दिने ठोकुवा गरेका छन ।
वडा नं. १० का जनताले विकास प्रेमी नेता खोजि रहेको हुनाले समाजवादीका उम्मेदवार तिर्थ बहादुर रायमाझि (भाटे बाबु) नै रहेकोले वडा बासीले रायमाझिलाई भोट दिएर विजयी बनाउने उपाध्यक्ष पुरीले दावी गरेका हुन । वडा बासीको पिरमर्कालाई विगतका दिनमा पनि सम्बोधन र समाधानका लागी जनता संग उभिएकोले जनताले अब सहि व्यक्ति छनौट गर्ने अवसरलाई उपयोग गर्नु पर्ने उनले बताए ।
समाजवादीको घर दैलो अभियानमा सहभागि भएका पुरीले समाजवादी पार्टि प्रति जनताको मोह बढेकोले घरदैलोमा जनताको उत्साह पूर्वक सहभागिता रहेको उनले बताए । जनताको चहाना अनुसार काम गर्ने पार्टि नै समाजवादी भएकोले वडा बासीले ढुक्क भएर समाजवादी पार्टि नेपालका उम्मेदवार तिर्थ बहादुर रायमाझि (भाटे बाबु)लाई मतदान गर्न आह्वान समेत गरेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP