Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

कृष्णनगर नाकामा तस्करहरु संगै प्रहरी पनि सक्रिय

निरहु यादव
कपिलवस्तु ,
पटकपटक तस्करीको खबरले अबैध कारोबारी नाकाको रूपमा चर्चामा आइरहेको कृष्णनगर नाकामा अहिले कपडा तथा ज्याकेट लगायतका सामाग्रीको अबैध कारोबार गर्ने गिरोह सक्रिय भए संगै सिमा सुरक्षामा खटिएका प्रहरी पनि सक्रियता बढाएको छ । सोही क्रममा कृष्णनगर नगरपालिका वडा नं १ शिवानगर बाट अबैध कपडा बरामद गरिएको छ।

शसस्त्र प्रहरी बल कृष्णनगर गुल्म बाट खटिएको मोबाइल टोलीले चेक जांच गर्ने क्रममा भारत बाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा उक्त कपडा बरामद गरिएको शसस्त्र प्रहरी नायब उपरीक्षक सुशील कुमार शाहीले बताएका छन् । लेडिज सुट, उनको स्विटर,चप्पल, जुत्ता, गलबन्दी र कस्मेटिक सामान एक लाख छत्तीस हजार नौ सय (१३६९००) रुपैया बराबर को बरामद गरेको र उक्त समान आवश्यक कार्यवाहीका लागी कृष्णनगर भन्सार कार्यालय पठाइएको शसस्त्र प्रहरी बल कृष्णनगरले जानकारी दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP