Trending
राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’

माहुरीहाेमकाे सहज परियाेजना अर्तरगत बाख्रा तथा भैसी वितरण

कपिलवस्तु
आर्थिक सशक्तिकरण र आर्थिक उपार्जन कार्यक्रम अन्र्तगत बाख्रा वितरण सम्पन्न ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका, कपिलबस्तु नगरपालिका र शुद्धोधन गाँउपालिका गरी ६० जना परिवार मध्ये कृष्णनगर नगरपालिका वडा नंं.१ मडहा गाँउमा आर्थिक उपार्जन तथा आर्थिक आयआर्जनमा बृद्धि गर्नका लागि ९ घरपरिवारलाई बाख्रा, १ परिवारलाई भैंसी तथा १ परिवारलाई तरकारी खेती, शुद्धोधन गा.पा.मा २८ गतेका दिन १० घरपरिवारलाई बाख्रा र कपिलवस्तु नगरपालिकामा २९ गते ९ जना घरपरिवारलाई जमुनपारी जातको बाख्रा, खोर, न्यूपियर घाँस र बाख्राहरुको जीवनवीमा गरी मधेश मानव अधिकार गृह (माहुरी होम) ले DFID को आर्थिक सहयोग, VSO नेपाल तथा ईन्टरनेशनल एलर्ट को प्राविधिक सहयोगमा संचालित सहज परियोजना अन्र्तगत वितरण गरको छ । यसै वडाका वडा सदस्य श्री प्रर्मिला श्रीवास्तव ज्यूको रोहवरमा मधेश मानव अधिकार गृह (माहुरी होम)को कोषाध्यक्ष जय प्रकाश पाण्डेय र सदस्य प्रेम कुमार जयसवालको नेतृत्वमा स्थानीय सहजकर्ता गंगा यादव को संचालन, जीविकोपार्जन सल्लाहकार अभिषेक कुमार खेरवार र कार्यक्रम अधिकृत दिनेश कुमार चौधरी को सहजीकरण तथा कपिलवस्तु जिल्लाको कार्यक्रम अधिकृत रिखिराम निगमको व्यवस्थापनमा स्थानीय वासीहरुलाई हस्तान्तरण गरिएको छ ।६० घरपरिवार मध्ये वाकी रहेकालाई भैंसी पालन, किराना पसल, चिया नास्ता पसल, गाई पालन, कुखुरा पालन, कास्मेटिक पसल, फलफूल पसल, खुद्रा पसल, कपडा पसल, सिलाई कटाई व्यवसाय, भूजा व्यवसाय, मसला मिल, अगरवत्ती लगायतका व्यवसाय संचालन गरी उहाँहरुको आर्थिक स्थितिमा सुधार ल्याई लैंगिक हिंसा न्यूनीकरणका लागि सहयोग गर्नेछ भनी जानकारी सहज परियोजनाका कार्यक्रम अधिकृत रिखिराम निगमले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP