Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

२ लाख भन्दा बढी को प्याज भन्सार चलान ।।


कृष्णनगर
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट भन्सार छलि गरि राखेको २४ बोरा प्याज व्यावारिसे अवस्थामा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको मोबाइल टोलीले उक्त प्याज बरामद गरेको थियाे। पछिल्लो समयमा प्याज को मूल्य झनै बृद्धि भएका ले प्याज तस्करी सलबलाएको स्थानीय बताउछन्।

बरामद गरिएको प्याज आवश्यक कार्यवाही का लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको इप्रका कृष्णनगरले जनाएकाे छ। भन्सार छलि गरिएको उक्त प्याज को अनुमानित मूल्य दुई लाख एक्सठ्ठी हजार रुपया ( २,६१,०००) रहेकाे प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP