Trending
समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी

#बहिनी

तलाइ जब कोहि लिन भनेर हाम्रो घरमा बाजा बजाउदै आएका थियो तब त्यो बाजा तेरो कानमा भन्दा बेसि मेरो मनमा
गुन्जिएको थियो!
#बहिनी
जब तलाइ बेहोलिको पहिरनमा यज्ञमा ल्याइएको थियो
तब तलाइ भन्दा खुलदिली मलाइ भएको थियो!
#बहिनी
जब त कोहिको लगन गाठोमा बेरियर सात फेर त्यो अग्निको
सामु घुमिरहेकी थिइस,
तब तलाइ भन्दा बेसि त्यो अग्निले मलाइ पोलिरहेको थियो❤️
#बहिनी
जब त कसैको डोलि चडेर नौ डाडा पारी अपरिचित ठाउमा
एक्लै जाँदै थिइस नि😊
तब तलाइ भन्दा बढी डर मलाइ लागेको थियो❤️
#बहिनी
अझ अबेर सम्म सुत्ने बानी परेकी त बिहानै मेहन्दि लगाइयका
हातले अरु कोहिलाइ चिया टकारदै थिइस
तब तेरो भन्दा बेसि मेरा हात कामी रहेका थिए😊❤️
#बहिनी
कहिले तेरो आखामा आँसु नदेखेको म
त पहिलो चोटि घर माइत भन्दै आयकी थिइस
त्यति बेला देखेको थिए❤️
#बहिनी एउटा तेरा चाहानाहरु कहिले अपुरो नराखेको मैले,
अचेल कति सपना मरेर गए भन्दा,
ती सपना भन्दा बढी म मरि रहेछु😢
#बहिनी
मिल्छ भने एउटा कुरा गरिदेन,
त्यो पहिलेको हासो, पहिलेको रंग , पहिलेको सपना,पहिलेको
झगडा,पहिलेको प्रेम,पहिलेकै साथ, पहिलेकै रिस ,पहिलेकै डाहा,अनि पहिलेकै हक जमाउदै माइत हैन घर समझेर फेरि
मेरो आगन टेकन आइदे न??❤️

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP