Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

#बहिनी

तलाइ जब कोहि लिन भनेर हाम्रो घरमा बाजा बजाउदै आएका थियो तब त्यो बाजा तेरो कानमा भन्दा बेसि मेरो मनमा
गुन्जिएको थियो!
#बहिनी
जब तलाइ बेहोलिको पहिरनमा यज्ञमा ल्याइएको थियो
तब तलाइ भन्दा खुलदिली मलाइ भएको थियो!
#बहिनी
जब त कोहिको लगन गाठोमा बेरियर सात फेर त्यो अग्निको
सामु घुमिरहेकी थिइस,
तब तलाइ भन्दा बेसि त्यो अग्निले मलाइ पोलिरहेको थियो❤️
#बहिनी
जब त कसैको डोलि चडेर नौ डाडा पारी अपरिचित ठाउमा
एक्लै जाँदै थिइस नि😊
तब तलाइ भन्दा बढी डर मलाइ लागेको थियो❤️
#बहिनी
अझ अबेर सम्म सुत्ने बानी परेकी त बिहानै मेहन्दि लगाइयका
हातले अरु कोहिलाइ चिया टकारदै थिइस
तब तेरो भन्दा बेसि मेरा हात कामी रहेका थिए😊❤️
#बहिनी
कहिले तेरो आखामा आँसु नदेखेको म
त पहिलो चोटि घर माइत भन्दै आयकी थिइस
त्यति बेला देखेको थिए❤️
#बहिनी एउटा तेरा चाहानाहरु कहिले अपुरो नराखेको मैले,
अचेल कति सपना मरेर गए भन्दा,
ती सपना भन्दा बढी म मरि रहेछु😢
#बहिनी
मिल्छ भने एउटा कुरा गरिदेन,
त्यो पहिलेको हासो, पहिलेको रंग , पहिलेको सपना,पहिलेको
झगडा,पहिलेको प्रेम,पहिलेकै साथ, पहिलेकै रिस ,पहिलेकै डाहा,अनि पहिलेकै हक जमाउदै माइत हैन घर समझेर फेरि
मेरो आगन टेकन आइदे न??❤️

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP