विश्वभर कोरोना संक्रमणबाट १० लाखको मृत्यु

एजेन्सी, विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार झण्डै १० महिना अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको हो ।

वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म विश्वभर १० लाख २ हजारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

संक्रमणबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ । त्यहाँ २ लाख ९ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा १ लाख ४१ हजारको मृत्यु भधएको छ । भारतमा ९५ हजार, रुसमा २० हजार, कोलम्बियामा २५ हजार, पेरुमा ३२ हजार, स्पेनमा ३१ हजार, मेक्सिकोमा ७६ हजार, फ्रान्समा ३१ हजारको मृत्यु भइसकेको छ । नेपालमा ४ सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ ।-तस्वीरः एजेन्सी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP