Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

महाराजगंजमा संचालित निशुल्क आँखा शिविरमा ८ सयले आँखा चेक गराए ..

बृजेश यादव, कपिलवस्तु मंसीर २२,

कपिलवस्तुको महाराजगंज नगरपालिकाद्धारा संचालित निशुल्क शिविरमा ८ सयले आँखा चेक गराएका छन । महाराजगंज नगरपालिकाको वडा नं ९ को केन्द्र शान्तीनगरमा संचालित निशुल्क आँखा शिविरमा ८ सयले निशुल्क रुपमा सेवा लिएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । आँखा शिविरमा २ सय जनालाई मोतिया विन्दु देखीएको छन्द कालेबाबु नारायणी आखाँ अस्पाताल बहादुरगंजले जनाएको छ । शविबार देखी सुरु भएको आँखा शिविर भोली सोमबार मात्र सकिने बताइएको छ । शिविर स्थलमै निशुल्क अपरेशनको व्यस्थापन भएकोले आखाँका रोगीहरुलाई सेवा लिन सजिलो भएको बताएका छन । शिविरमा कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, बुद्धभुमी नगरपालिका र छिमेकी मुलुक भारतका आँखा रोगीहरुले निशुल्क रुपमा सेवा लिएपछी खुशी भएका छन । महाराजगंज नगरपालिकाको आयोजना र छन्द कालेबाबु नारायणी आखाँ अस्पाताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आखाँ शिविर सञ्चालन गरीएको छ । शिविरमा कपिलवस्तुको अधीकांस स्थानका करिब ८ सय भन्दा बढी आँखाका रोगीले निशुल्क आँखा उपचार सेवा लिएका छन । मानवको संसार देखाउने अत्यन्तै सम्बेदनशिल मानिने आँखा भएकाले सानो समस्या हुदाँ झार फुखतर्फ नलागी निशुल्क आँखा उपचार गराउन आएको स्थानियले बताएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP