Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

कपिलवस्तुको महाराजगन्जमा हाजिरीजवाफ।

कृष्ण कुमार यादव- कपिलवस्तु मंसिर २२,

कपिलवस्तुकाे महाराजगन्ज नगरपालिकामा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका ६ मा रहेको माध्यमिक विद्यालय बुटहनियाँमा प्रतियोगिता सप्पन्न भएको हो । सहज परियोजना अन्तर्गत भि एस ओ, अलर्ट इन्टरनेशनल, मधेस मानव अधिकार गृह माहुरी होम, युके एडको सहयोगमा हाजिरी जवाफ कार्यक्रम गरिएको हो । समानताको पुस्ता, बलात्कार विरुद्धको ऎक्यबद्द्ता भन्ने नारा सहित कार्यक्रम सम्पन्न गरिएको हो । माध्यमिक विद्यालयका प्रधानाध्यापक राम बहादुर चाैधरीकाे अध्यक्षतामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अंतरगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । विद्यालयवाट सहभागी भएका बालबालिकाहरु मध्ये लक्ष्मी समुह प्रथम, पार्वती समुह दोस्रो, सीता समुह तेस्रो र सरस्वती समुह,राधा समूह सन्तवना स्थान हसिल गरेका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारले सम्मान गरिएको थियोे । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान – हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा एक सय जना बालबालिका र किशोर किशोरीको सहभागिता रहेेकाे थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP