Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

आमा र बच्चाको पोषणको अवस्था सुधार गर्न कृष्णनगर नगरपालिकालाई अावश्यक सामग्री उपलब्ध

कृष्णनगर, पुस ४ । आमा र बच्चाको पोषणको अवस्था सुधार गर्न कृष्णनगर नगरपालिकालाई अावश्यक सामग्री उपलब्ध गराईएकाे छ ।
आज कृष्णनगर नगरपालिकामा USAID/HKI को सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित सुआहारा दोस्रो कार्यक्रम ले आमा र बच्चाको पोषणको अवस्था सुधार गर्नको लागि नाै प्रकारको अति आवश्यक सामग्री नगर प्रमुख रजत प्रताप शाहलाई दिईएकाे सुआहारा कार्यक्रम को फोकल फिल्ड सुपरभाइजर पृथीपाल तेलीले जानकारी दिएका छन । प्रमुख प्रशासकीय अधिकृत श्री दामोदर भण्डारी, स्वास्थ्य शाखा संयोजक नारायण बन्जाडे, उप प्रमुख सल्लाहकार तुफैल खान ,बाणगंगा नगरपालिकाका फोकल फिल्ड सुपरभाइजर यमुना पंथी, कपिलवस्तु नगरपालिका का फोकल फिल्ड सुपरभाइजर दिव्या कार्की को उपस्थितिमा अतिअावश्यक समाग्री नगरपालिकालाई उपलब्ध गराईएकाे थियाे

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP