Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

आफू अशिक्षित र प्रशासन कार्यालयको लापरबाहीले पासी परिवार बिचल्लीमा ।

निरहु यादव ,पौष ४

आमाबाबुको मृत्युपछि जंगली भन्ने सोमई पासीको ७ परिवार बिचल्लीमा परेका छन् । कृष्णनगर नगरपालिका ८ दयानगर बस्दै गरेका पासीका कुनै सदस्य परिवारले नागरिकता नपाएकोले राज्य बाट पाउने हरेक सेवासुबिधा बाट बन्चित हुनुको साथै बालबालिकाहरु स्कुल पढ्न समेत पाएका छैनन् । साबिक गा बि स थुन्हिया ७ सेमरी बस्ने बुबा भगवती पासी र आमा गैदा पासी को मृत्यु पश्चात् ३ दाजु भाइ तथा एक बहिनी मामा घर दयानगर बस्दै आएका थिए । गरिबीको कारण बिद्यालय नै न गएका त दाजुभाइले अर्काको खेतमा काम गरि जीवन गुजारा गर्नु बाहेक अरु केहि सिक्ने मौका पाएनन् यसरी समय बित्दै ३० बर्ष काटेको र सोमई पासीको पनि छोराछोरी स्कुल जाने उमेरका भए पछि स्कुल भर्न हुन जन्म दर्ताको आवश्यक पर्दा मात्र नागरिकता खोजे पासीले ।२०५९/६० मा दयानगरमा भीषण आग लागि हुँदा आमाबुबाको नागरिकता तथा दाजुभाइको जन्म दर्ताको सकल समेत जलेर नष्ट भएको थियो भने फोटोकपी चाहिँ दिदिको घरमा भेटियो र त्यसको आधारमा भाइहरुको, जन्म दर्ता , आमाबाबुको मृत्यु दर्ताको प्रथम प्रतिलिपी लिइएको , नागरिकता लिने प्रक्रियामा जादा आमाबाबुको नागरिकताको अभिलेख खोज्दा बुवा भगवती पासीको अभिलेख जिल्ला प्रशासन तौलिहवामा नभेटेपछि प्रक्रिया रोकिए पछि सोमई पासीका ४ छोराछोरी बिद्यालय छोडन समेत बाध्य भएका छन । अभिलेख राख्ने जिम्मेवारी कार्यलयको भएपनि कार्यलयको लापरबाहीले हामीले दुख भोग्नुपरेको सोमई पासीको भनाइ रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP