तालमा एक पुरुसको शव फेला

कपिलवस्तु नगरपालिका वडा नं ९ जग्दिशपुर तालमा एक पुरुसको शव फेला परेको छ । वडा नं १० का ४७ वर्षिया नगिना सिंह क्षेत्रीको ताल भित्र आधा शरिर पानीमा र आधा बाहिर भएको अवस्थामा शव फेला परेको हो ।

अस्थाई प्रहरी पोष्ट जहदीका असई योगेन्द्र यादवका ले दिएको जानकारी अनुसार एक पुरुसले अत्यधिक मदिरा सेवन गरेका कारण लडेर मुत्यु भएको हुन सक्ने बताउनु भयो।

शवको पोष्ट मार्टमका लागि तौलिहवा अस्पतालमा लैजाने तयारी भैरहेको बताईएको छ । यता स्थानियहरुले शवको माथिबाट ज्याकेट राखेको जस्तो रहेको र नजिकै ढुङ्गा समेत रहेको हुदा घट्ना शंकाष्पद भएको जनाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP