Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

शुध्दोधन गाँउपालिका मा आधारभूत पत्रकारिता तालिम सम्पन्न”

धीरज काेरी कपिलवस्तु,५ पुष

कपिलवस्तु जिल्लाको शुध्दोधन गाँउपालिका-६ गौराम मा २ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । वडा नम्बर ६ का अध्यक्ष बिजय यादवले पत्रकारिता क्षेत्र मर्मादित बनाउनु पर्नेमा जोड दिनुभयो र समाजको गतिबिधी र खोज पत्रकारिता गर्न आग्रह गरेका छन् । पत्रकारिता क्षेत्रको विकासका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि गरेका छन्। संस्था का अध्यक्ष मोहम्मद इरफान मन्सुरीले सहभागीलाई आफूले सिकेको कुरा सही रुपमा कार्यान्वयन गर्न सुझाव दिएका छन्। पुस ४ गते देखि ५ गतेसम्म सञ्चालन भएको तालिममा हाम्रो जिल्लाको अग्रज पत्रकारहरुले तालिमको सहजीकरणमा सहयोग गरे थिए । उक्त तालिमका प्रशिक्षकमा किरणमान बज्राचार्य ,मनोज श्रीवास्तव र राघबेन्द्र चौबेले प्रशिक्षण दिनु भएको थियो । सो कार्यक्रमा मधेशी पत्रकार समाजको जिल्ला सदस्य राघबेन्द्र चौबे,डायानमिक सामजिक बिकास संस्था का अध्यक्ष मोहम्मद इरफान मन्सुरी,वडाध्यक्ष बिजय यादवको प्रमुख आतिथ्यता, संस्थाको सदस्य बिक्रम विश्वकर्माको सञ्चालन रहेको थियो । २ दिने पत्रकारिता तालिममा वडा भित्रका २८ जना युवा, युवातीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP