Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

आफ्नै घरमा बोलाएर फुटाए मेयरका उम्मेदवारको टाउको

कृष्णनगर ५ पुस  ।

 कपिलवस्तु स्थित आफ्नै घरमा बोलाएर क्षेत्र नं ३का सांसद एवम नेपाली कांग्रेसका नेता अभिशेष प्रताप शाहले गत  चुनावमा राप्रपावाट कृष्णनगरका मेयरका उम्मेदवार एवम भोजपुरी चलचित्रका नायक  श्याम मिश्रालाई टाउकोमा चोट लाग्ने गरी  कुटपीट गरेका छन् ।         आफ्ना गाडीका चालक शशि कस्यपलाई बोलाउन पठाएपछि शाहका घरमा पुगेका मिश्रालाई कोठाभित्र थुनेर सांसद शाह र ड्राइभर कस्यपले  मरणासन्न हुनेगरी कुटपीट गरेको पीडित पक्षका आफन्तले जानकारी दिएका छन् ।         मरणासन्न हुनेगरी कुटपीट पछि सांसद शाहका ड्राइवरले उनलाइ गाडीमा राखेर कृष्णनगर बजार स्थित सडकमा ल्याएर छाडेका थिए ।स्थानीयतले घाइते मिश्राको उद्धार गरी बहादुरगंज पठाएकोमा उनको गंभिर अवस्था देखेपछी बुटवल रिफर गरिएको वताइएकोछ।कपिलवस्तुका प्रहरी उपरीक्षक दिप शम्शेर जवराले मिश्राले सांसद शाह र उहाका ड्राइवरले कुटपीट गरेको भन्ने जानकारी प्रहरीमा दिएको वताउनु भयो । घाइते मिश्रालाई उपचारकालागि बुटवल पठाइएको समेत वताउनु भयो ।      घाइतेको उपचारलाई पहिलो प्राथमिकता दिइएकाले पीडीत पक्षवाट निबेदन दिनेकाम नभएको जवराको भनाइछ ।सांसद शाहलाई पीडितको निवेदन नआई संसद चलेका बेलामा सभामुखको अनुमति विना पक्राउ गर्न नमिल्ने भएकाले पक्राउ नगरिएको उपरीक्षक जवराले प्रष्टाउनु भयो । सांसद शाहको ड्राइवर फरार रहेकाले पक्राउ गर्न नसकिएको उहाले वताउनु भयो । कृष्णनगरमा रहेका सांसद शाह टेलफोन संपर्कमा आउन चाहानु भएन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP