Trending
राजनीति प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन राजनीति स्थानीय र प्रदेश सरकारलाई संवैधानिक अधिकार दिने गरी कानुन बनाउनू राजनीति सुदूरपश्चिम सरकार छाड्न संसदीय दलका नेतालाई नाउपा अध्यक्षको लिखित निर्देशन राजनीति संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार राजनीति सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्दै छौँ : सहकारीमन्त्री अधिकारी राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री

विजयनगरमा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न

प्रभात न्यौपाने
कपिलवस्ततु
विजयनगरमा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सामाजिक दुरी, मास्कको प्रयोग, साबुन पानीले हात धुने वा सेनीटाइजरको प्रयोग गरौ कोरोनाबाट बचौ र बचाऔं” भन्ने उदेश्यले कोभिड १९ कोरोना भाइरस सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको हो ।

विजयनगर गाउपालीका स्वास्थ्य शाखाको आयोजना रहेको कार्यक्रम विजयनगर ६ प्रेमनगरमा भएको थियो । कार्यक्रममा विजयनगर गाउपालीका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले कोभिड १९ कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायम गर्ने, मास्कको सही प्रयोग गर्ने, साबुन पानीले हात धोइरहने तथा सेनीटाइजर प्रयोगमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथी तथा आर्दश युवा क्लबका अध्यक्ष दिनेश तिमल्सीनाले जनतालाई प्रतक्ष्य लाभ हुने खालका जनचेतना मुलक कार्यक्रम बढी मात्रामा ल्याउदा प्रभावकारी हुने कुरामा जोड दिनु भएको थियो । तिमल्सिनाले यस्ता चेतना मुलक कार्यक्रमहरु गाउपालीका स्तरीय आयोजन गर्न पनि सुझाउनु भयो ।

विजयनगर गाउपालिकाका २५ बढी युवा युवतीको सहभागिता रहेको अन्र्तक्रिया कार्यक्रम श्रीजनशिल युवा क्लबकी सचिव रेखा रोका मगरको अध्यक्षता, आदर्श युवा क्लबका अध्यक्ष दिनेश तिमल्सिनाको बिशिष्ट आतिथ्यता, विजयनगर गाउपालीका स्वास्थ्य शाखा अधिकृत इन्द्र भण्डारीको स्वागत मन्तब्य र स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP