Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

बहादुरगंज आखा अस्पतालमा स्टाफ क्वाटरकाे भवन शिल्यान्यास

माधव बेल्बासे

कपिलवस्तु,६माघ

छन्द(कालेबाबु) आखा अस्पताल बहादुरगजमा कर्मचारी आवास भवन शिल्यान्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहको संसदिय विकास कोष वाट बिनियोजित रु ५० लाखको लागतमा भवन निर्माण हुन लागेको अस्पतालले जनाएकाे छ ।

स्टाफ क्वाटरकाे मंगलवार संविधान सभा सदस्य तथा सल्लाहाकार बुद्धिराम भण्डारीले शिल्यान्यास गर्नुभएको छ । शिल्यान्यास कार्यक्रममा बोल्दै भण्डारीले कर्मचारी भवन नहुदा समस्या हुदै आएकोले यस क्षेत्रका सांसदले रकम बिनियोजित गरेर अस्पतालको सेवामा थप गुणस्तरीयता बनाउन सहयोग गरेकाेमा धन्यवाद दिनुभयो ।

आखाँ शरिरको महत्वपुर्ण अंग रहेकोले उपचारमा ढिलासुस्ती गर्न नहुने बताउनुभयो । अस्पतालको सेवा प्रवाहमा ढिलासुस्ती गर्न नहुने भन्दै कर्मचारीहरु कटिबद्ध भएर काम गर्न सुझाव दिनुभयो ।

नेत्र ज्योती संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरिले सांसद विकास कोषवाट बजेट बिनियोजन गरेकोमा सांसद शाहलाई धन्यवाद दिनुभयो । उपचार पद्धतीलाई व्यावस्थित बनाउनुपर्ने बताउँदै सेवा प्रवाहको बारेमा गाउँ गाउँ सम्म सन्देश पुर्याउन सुझाव दिनुभयो । ८ कोठे कर्मचारी आवास भवन तीन महिना भित्र सम्पन्न हुने निर्माण समितिका संयोजक लिला शाहले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP