Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

भन्सार छलि गरि ल्याउदै गरेको लाखौको सामान भन्सार चलान


कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगर सशस्त्र प्रहरी बलले ६ लाख बराबरको अबैैैध सामान भन्सार चलान गरेको छ । खटिएको टोलीले ५ लाख ९७ हजार ८ सय २० रूपैया बराबराो अबैध गाडी र समान भन्सार चलान गरेको हो । नयाँ डिएसपी आए देखि नै सिमा नाका मा निगरानी बढाइएको छ।
कृष्णनगर सशस्त्र गुल्म बाट खटिएको मोबाइल डियूटी टोलीले आईतवार लगभग १२ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं २ र ३ मा चेकजाँच गर्ने क्रममा सो सामान पक्रऊ गरिएको छ ।नम्बर प्लेट समेत न खुलेको टाटा सोमो कार माथि संका लग्दा चेकजाच गरिएको थियो । चेकजाँच गर्ने क्रममा सोमो भित्र भन्सार छलि गरि ल्याएको कपडा र किराना का समान पक्रऊ गरि भन्सार पठाईएको सशस्त्र प्रहरी बल कृष्णनगरका प्रहरी नयाब उपरिक्षक सुशिल कुमार शाही ले जानकारी दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP