विराटनगरमा कलेजका विद्यार्थी बाेक्ने बस दुर्घटना, एक जनाकाे ज्यान गयाे

विराटनगरमा कलेजका विद्यार्थी बोक्ने बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना विद्यार्थी घाइते भएका छन् ।

लर्ड बुद्ध कलेजका विद्यार्थी लिन गएको मे १ ख ४० ९० नम्बरको बस धनपालथान गाउँपालिका ६ मा अनियन्त्रित भएर पल्टिँदा गाडी धनी ३२ वर्षीय सानुकाे ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP