Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

ढुक्क भएर पिउनुहोस अक्वा विलाइन : संचालक शाक्य

कपिलवस्तु माघ २७-
कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिगेबाट संचालनमा रहेको अब्वा विलाइन पिउने पानी शुद्ध र सफा रहेको दावी उत्पादकले गरेका छन । आधुनिक प्रविधिबाट पानी उत्पादन र प्याकिङ्ग हुने भएकोले पानी पूर्ण शुद्ध रहने संचालनकले जनाएका छन ।

केहि दिन यता सामाजिक संजाल र विभिन्न संचार माध्यममा कम्पनीको एक बोतलमा पानी फोहोर भएको भेटिएको तर्फ इगित गर्दै कम्पनी संचालक विरेन्द्र शाक्यले जिल्ला मै पहिले पटक आफुले अमेरीकन टेक्नोलोजिको प्रयोग गर्दै पानी शुद्धीकरण गरी विक्रि गर्दै आएकोले कम्पनी बदनाम गर्ने नियतले कसैले नियत प्रयोग गरेको बताए ।

आफ्नो कम्पनीमा बोतल सफा गर्ने देखि विर्को लगाउने सम्मको सबै काम मेसिनले गर्ने भएकाले कम्पनीलाई फसाउन म्याद नाघि सकेको बोतलको पिउने पानीलाई संचारमा ल्याएको उनले बताए । शाक्यले उपभोक्ताहरुलाई अक्वा विलाइनको पानी ढुक्क भएर पिउन आग्रह समेत गरेका छन ।

सोमबार इलाका प्रशासन कार्यालय चन्द्रौटामा शिल बन्दी रहेको विलाइन कम्पनी पानी बोतलमा फोहोर रहेको प्रशासन कार्यालय चन्द्रौटाले जनाएको छ । पानी उत्पादन मिति अगस्ट २०१९ रहेको र प्रयोग गर्न मिल्ने अवधी ६ महिना लेखिएको उक्त बोतलको पानीमा कसरी फोहोर मिसियो भन्ने आफु अनभिज्ञ रहेको शाक्यले जनाए ।सोहि दिन हजारौंको संख्यामा बोतलमा पानी प्याकिङ्ग भएको तर सोहि १ बोतलको पानी मात्रै फोहोर भेटिदाँ आफु र कम्पनीलाई बदनाम गर्न खोजेको शक्यले बताए . मेशिनले नै पानी भर्ने र दुई पटक चेकिङ्ग समेत हुने बोतलमा फोहोर भेटिदाँ आफुलाई फसाउने र कम्पनीलाई बदनाम गर्ने षडयन्त्र रहेको हुनसक्ने उनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP