अनाथाश्रममा आगलागी हुँदा १५ जना बालबालिकाको जलेर मृत्यु

अनाथाश्रममा आगलागी हुँदा कम्तिमा १५ जना बालबालिकाको जलेर मृत्यु भएको छ ।

आगलागीका कारण पत्ता नलागे पनि उक्त अनाथाश्रमका एक बालकले बिजुली बत्ती नहुँदा आफुहरुले मैनबत्ती प्रयोग गरेको बताएका थिए ।

६० जना बालबालिका राखिएको उक्त अनाथाश्रमसंग संचालन अनुमतिपत्र नभएको हाइटी सरकारले बताएको छ ।

सन् २०१०को भूकम्प पछि हाइटीमा धेरै अनाथाश्रमहरु खुलेका र अधिकांश अनाथाश्रमहरु अनुमतिपत्र बिनानै संचालन भएका अन्तराष्ट्रि«य समाचार समिति रोइटर्स जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP