Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

शुध्दोधन गाँउपालिकाको स्वतन्त्र अध्यक्ष समाजबादीमा प्रवेश हुने 

कपिलवस्तु

शुध्दोधन गाउँपालिकामा निर्वाचित स्वतन्त्र अध्यक्ष निसार अहमद खान र वडा नंम्बर ६ को स्वतन्त्र अध्यक्ष बिजय बहादुर यादब समेतलाई समाजबादी पार्टीमा प्रवेश गर्ने भएको छन् । अध्यक्ष खान लाई फागुन दश गते पकडीमा बृहत आम सभा एवं पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गराउँने कार्यक्रम रहेको जिल्ला अध्यक्ष शैलेन्द्र यादबले बताए । केन्द्र बाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टी प्रवेश गराउनु हुनेछ । अध्यक्ष खानले आफू समाजबादी पार्टी प्रबेश गर्न लागेको कार्यक्रम रहेको छ , म प्रवेश गर्दे छु अरू शनिबार थाहा पाईहाल्नुहून्छ उनले भने ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP