Trending
समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित

कपिलवस्तुमा कटुवा पस्ताेल सहित ३ पक्राऊ

कपिलबस्तुमा कटुवा पेस्तोल र गोली सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महाराजगंज नगरपालिका वडा नं. ९ औरहवाका २० वर्षिय लक्षमण यादव, सोही स्थानका २८ वर्षिय बिश्वम्वर यादव र सोही स्थान कै ४१ वर्षिय समसाद अहमद खाँ रहेको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।
प्रहरी चौकी कुशुहवा बढनी र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलिले अबैध हातहतियार साथमा लिई हिडेका भन्ने सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो ।
संकास्पद अवस्थामा हिडडुल गरिरहेका उनिहरुलाई खान तलासी गर्दा लक्ष्मण यादवले आफ्नो कम्मर पेटीको भागमा अगाडी राखेको अवस्थामा घरेलु नल कटुवा पेस्तोल १ नाल र बिश्वम्वर यादवले लगाएको हाई पाईन्टको पकेटमा सोही घरेलु नल कटुवा पेस्तोलमा प्रयोग हुने गोली ३ राउण्ड फेला परिएको प्रहरी नायब उपरिक्षक भण्डारीले बताए ।
उनिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सो हातहतियार समसाद अहमद खाँले राख्न दिएको खुल्न आएको हूँदा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनिहरुलाई हातहातियार खरखजना मुद्धा अन्तरगत आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक भण्डारीले बताए

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP