Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

चरेश सहित चार महिला पक्राउ

कपिलवस्तुको दुई छुट्टाछुट्टै स्थानबाट आज ठूलो मात्रामा लागुऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिकाबाट प्रहरीले नेपालबाट भारत तर्फ जादै गरेका ३ जना महिलाहरुको साथबाट ७ किलो ५ सय ग्राम चरेश फेला पारी पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका तीनै जना महिलाहरुलाइ जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भईरहेको पनि जनाइएको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं। ९ विजौरी बस्ने योजना न्यौपाने, सोहि ठाउँकी शुष्मा रोका मगर र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं ३ तुल्सिपुर घर भई हाल लमही नगरपालिका वडा नं। ८ शान्तिनगर बस्ने मिना कुमारी घर्ति मगर रहेको प्रहरीले जनाएको छ ।
यसैबिच यता जिल्लाको शिवराज नगरपालिकाबाट पनि लाघुऔषध चरेश सहित एक महिलालाई प्रहरिले पक्राउ गरेको छ । शिवराज नगरपालिकाको वडा नम्बर ५ चैनपुरबाट सोहि ठाउँकी कमला पुनको साथ बाट झोला भित्र पलाष्टिकले बेरेर राखेको अवस्थामा ६ के.जी. चरेश फेला परेको प्रहरीले जनाएको छ । चरेश सहित पक्राउ परेकी पुनलाई वडा प्रहरी कार्यालय चन्द्रौटामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP