Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

कृष्णनगर नगरपालिकाले भाेलि सर्बजनिक दियाे


कृष्णनगर , भदाैं ५

भाेली कृष्ण जन्माष्टमीकाे उपलक्ष्यमा कृष्णनगर नगरपालिकाले अाफ्ना मताहतका सबै कार्यालय बिदाकाे घाेषणा गरेकाे छ ।
यही भदाैं ६ गते शुक्रबार हिन्दु धर्मावलम्बीले मनाउने कृष्ण जन्माष्टमी पुजाकाे दिन कृष्णनगर नगरपालिका मताहतका सबै कार्यालय, वडा कार्यालय, सेवा कार्यालय तथा अन्य संघसंस्थामा सार्वजनिक बिदा घाेषणा गरेकाे नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिनुभएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP