Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

राप्तीमा डाक्टरहरुद्वारा सामूहिक राजीनामा

घोराही भाद्र ५

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन् । उपकुलपति प्रा.डा. संगीता खड्काले आफूहरुलाई बिभिन्न बाहनामा स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने, धम्की दिने लगायतका काम गरेको आरोप लगाउँदै उनीहरुले बिहीबार सामूहिक राजीनामा दिएका हुन् ।

उपकुलपतिलाई नै सम्बोधन गरिएको राजीनामा पत्रमा लेखिएको छ, ‘चरम मानसिक पीडाको स्थिति सिर्जना भएको कारण हामी आज उप्रान्त कुनै पनि किसिमको चिकित्सकीय काम गर्न नसक्ने स्थिति भएको जानकारी गराउन चाहान्छौं । यसका साथै आजदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हामी सम्पूर्ण चिकित्सकले बाध्य भई सामूहिक राजीनामा दिएको कुरा जानकारी गराउँदछौं ।

’राजीनामा दिएकाहरुको सूचीमा २५ जनाको नाम लेखिए पनि हस्ताक्षर भने २२ जनाको मात्र छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP