Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

होटलं व्यवसायी संघ शिवराजले क्वारेन्टइनका लागी ११० वटा कोठा उपलब्ध गराउने

दिपक के.सी.
कपिलवस्तु, चैत्र ९
कपिलवस्तु होटल तथा रेष्टुरेण्ट व्यवसायी सघ शिवराज नगर समितिले आवश्यक परेको खण्डमा नगर भित्र सचालित होटलहरुले एक सय १० वटा कोठाहरु क्वारेन्टाइको लागी उपलब्ध गराउने जनाएका छन । होटल तथा रेष्टुरेण्ट व्यवसायि संघ शिवराज नगर समितिका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा आइबार बसेको बैठकले आवश्यकता परे होटलहरुका कोठाहरु उपलब्ध गराउने निर्णय गरेको हो । ११० वटा साधारण एटेच कोठा र २० वटा एसि कोठाहरु उपलब्ध गराउने निर्णय बैठकले गरेको हो ।


विश्व भरी महामारीका रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको संभावित सक्रमण लाई रोक्न, नेपाल सरकारको २०७६ चैत्र ७ गतेको निर्णय अनुसार राजपत्रमा जारी अत्यावश्यक सेवा मध्येको होटल व्यवसायीका सेवा सुविधाहरु व्यवसायीहरुले आफु सुरक्षित भई व्यवसाय संचालन गर्न व्यवसायीहरुलाई अनुरोध समेत गरेको छ ।
विष्णु पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा होटल व्यवसायी सघ ंकेन्द्रिय सदस्य ढुण्डीराज अधिकारी , ५ नं. प्रदेश सदस्य सन बहादुर सारु, वरिष्ठ जिल्ला उपाध्यक्ष लेखनाथ घर्ति, जिल्ला सचिव शिवलाल सापकोटा, जिल्ला कोषाध्यक्ष पदम ढकाल लगायत होटल व्यवसायीहरु सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP