Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

समाजवादी पार्टीको कस्तो निती ? : कोरोनामा पनि राजनीति

कपिलवस्तु १६ चैत्र ।संसार कोरोनाका कारण आक्रान्त छ तर कपिलवस्तुमा भने कोरोनाको नाममा अर्कै रौनकता छाएको छ । कपिलवस्तुको शुद्धोधन गाउपालिका र मायादेवि गाउपालिकामा चुनाव आए जस्तै भएको छ । हात जोडेर नमस्कार गरेको आफ्नो ठुलो फोटो सहितको फ्लेक्स अनी त्यसैमा पार्टीको नाम झण्डा र चुनाव चिन्ह । चुनावी शैलीमा गाडीमा फ्लेक्स टास्दै प्रचार गर्दै हिडछन यहाका पुर्व मन्त्री अनी गाउ पालिकाका अध्यक्ष ।

समाजवादी पार्टीका नेता समेत रहेका उनीहरु कोरोनाको कारण लकडाउन भएको वेलामा प्रचार गर्दै आएका छन । कोरोना भाईरसको संक्रमणको मौका छोपी पुर्वमन्त्री तथा संघिय समाजवादी दल ५ नं. प्रदेश संयोजक दान वहादुर चौधरी , मायादेवी गाउपालिका अध्यक्ष वजरंगी चौधरी , शुद्धोधन गाउपालिका अध्यक्ष निसार अहमद , शुद्धोधन गाउ पालिका ६ अध्यक्ष विजय वहादुर यादवले दुरुपयोग गरेका छन । फ्लेक्स वनाई गाडीमा टास्दै प्रचार गरेका छन । उनीहरुले वनाएको प्रचार सामाग्रीमा सन्देस मुलक बाक्य सानो भए पनी फोटो भने मज्जाले देखिन्छ ।

ति फ्लेक्समा विजय वहादुर यादव र वजरंगी चौधरीले हात जोडेको फोटो राखिएको छ । निसार अहमद खा र दान वहादुर चौधरीले पाटीको झण्डा र चुनाव चिन्ह समेत प्रयोग गरेका छन । उनीले वनाएको फ्लेक्स गाडीमा राखेर प्रचार गर्ने चोक चोकमा टास्ने गरेको पाईएको छ । ति सामाग्री चुनावी प्रचार शैलीमा प्रयोग हुने खालका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP