Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

पर्साका द्वय पर्सा प्रमुख पन्त र कुवरको जनतालाइ लकडाउनको पालना गर्न आग्रह

रंजित चौरसिया
वीरगंज २३ चैत्र।
विश्वब्यापीरूपमा फैलिरहेको महामारी नोबेल कोरोना भाइरसको मध्य नजर गरि मन्त्री परिषदको बैठकलागु गरेको लकडाउनलाई सफल बनाउनको लागि पर्सा प्रहरीकाद्वय प्रमुख कुवर र पन्त दिन रात खटी पर्सा जिल्लाको गाऊ गाऊमा पुगेर आफै जनचेतना गराउदै हिडेका हुन् ।

अरु निषेधआज्ञा, कफ्र्युमा सुरक्षा निकायले बल प्रयोग गरेर कार्यन्वयन गर्नु पथ्र्यो। तर यो आफैं अनुशासनमा बस्नु पर्ने अवस्था हो। जसका कारण सुरक्षा निकायले अलि बढी कसरत गर्नु पर्‍यो। मुख्य नाका भएकोले अन्तभन्दा अलिबढी खुला छोड्नुपर्‍यो। धेरै गाडी भित्रिने र बाहिरिने हुन्छन्। जसलाई आम मानिसले सामान्य भएको हो कि भने जसरी बुझ्छन्।

सुरुका दिनमा नागरिकले लकडाउनलाई नबुझे पछि पर्सा प्रहरी द्वय नेपाल प्रहरी र सशस्त्र प्रहरी का प्रमखहरुले आ( आफ्नो चौकी र बेश केम्पलाई निर्देशन गरि पुर्णरुपले गाउँ गाउँमा रहेको विभिन्न सिमानाकाहरु भारतबाट नेपाल आउने र नेपाल बाट भारत जाने पुर्ण रुपले थप्प गरेका छन्।

वीरगंज मुख्य खुल्ला सिमानाका भएको हुनाले घर फर्किएका आफन्तलाई रोक्नु पर्दा गाह्रो हुने रहेछ।
भारतबाट नेपालमा आएका रोजगारी गरी फर्किएकाहरु आफ्नो घर पुग्न चाहन्छन् तर हाम्रो दायित्व उनीहरुलाई पनि फर्काउनु पर्ने छ। पर्सामा नेपाल–भारत सीमा १ सय ७ किलोमिटर छ जहाँ १३ ठाउँबाट भारतका विभिन्न भागमा आवतजावत गर्न सकिने अवस्था छ। बसाइ पनि उस्तै छ। यता बस्नेको पारि व्यवसाय छ। किनमेलका लागि पनि कतै वारि कतै पारि जानु पर्ने अवस्था छ। स्वास्थ्य सेवा लिनका लागि पनि वारिका मान्छे पारि जाने अवस्था छ। लकडाउनको मध्य नजर गरि द्वय एसपीले जनताको शान्ति र कोरोना को सुरक्षाको लागि हामी जुनसुकै बेला हामीद्वय तयार रहेको पर्साकि प्रहरी प्रमुख गंगा पन्त र सशस्त्र प्रहरी बल हेडक्वाटर १३ गणका सशस्त्र प्रहरी प्रमुख दिपेन्द्र कुवरले बताएका छन् ।

हामीले पनि सकेसम्म त जोगिन खोजेका छौं। हामीले सके सम्म जनतालाई दूरी कायम गर्न र लकडाउनमा घरमा बस्नको लागि अनुरोध गरेका छौ।

पर्सा जिल्लामा द्वय प्रहरी प्रमुखहरु आएपछि पर्सा जिल्ला बासिको लागि दिन रात खटी शान्ति सुरक्षा र सेवा दिदै साथै जनचेतनामूलक कार्यगर्दे आएको हुदा निकै नै पर्साबासि खुशि रहेको स्थानीयले बताएका छन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP