Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कोरोना संक्रमित भेटिएको भन्दै फेसबुकमा स्टाटस लेख्ने पक्राउ

काठमाडौं । कैलालीमा कोरोना (कोभिड(१९) संक्रमित व्यक्ति भेटिएको भन्दै फेसबुकमा गलत स्टाटस लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै प्रहरीले टीकापुर नगरपालिका–२ बस्ने पवनकुमार भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले आफ्नो फेसबुकमा टीकापुर नगरपालिका–१ को ब्लक नम्बर १० मा संक्रमित भेटिएको भन्दै स्टास लेखेको थिए ।
कोरोनाको त्रास फैलिरहेको बेला यस्ता खबरले नागरिक त्रसित हुने भन्दै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताउनुभयो।

प्रहरीले पक्राउ परेका व्यक्तिले आफूले संक्रमित भेटिएको भन्ने सुनेको र त्यही बुझ्नको लागि स्टाटर राखेको प्रहरी समक्ष बयान दिएका छन्।
उनीमाथि आवश्यक कारबाही हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP