Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

उपत्यका सडकमार्फत समुद्रसम्म जोडियो : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आज देखि काठमाडौं उपत्यका सडकमार्फत समुद्रसम्म जोडिएको बताएका छन्।

आज चोभार सुख्खा बन्दरगाहको उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले समुद्रमा लोड भएका कन्टेनरहरु सडकमार्फत बन्दरगाह आउने भएकाले काठमाडौं समुद्रसँग जोडिएको जानकारी दिए।

उनले अब समुद्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउने र व्यापार व्यवसायको प्रबर्द्धनमा सहयोग पुग्ने बताए।

साथै उनले रुस र युक्रेन बीचको युद्धले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र रेमिट्यान्स खुम्चिए पनि फागुन मसान्त सम्ममा केही सुधार भएको दाबी गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP