Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

राहत वितरण कार्य लाई राजनैतिक दलका प्रतिनिधि द्वारा प्रभावकारी र निश्पक्ष बनाउन माग

कपिलवस्तु, चैत्र २८


कपिलवस्तुको कृष्णनगर नगरपालिका मा सक्रिय राजनैतिक दलका प्रतिनिधि हरु ले राहत वितरण प्रभावकारी तथा निश्पक्ष बनाउन राजनैतिक दलका एक एक जना प्रतिनिधि समावेश गराई संकलित तथ्याङ्क छानबिन गरी कार्यविधी अनुसार सर्वसम्मति बाट नाम संकलन गरि राहत वितरण को व्यवस्था मिलाउन माग गरेका छन।
कोरोना भाईरस महामारी विश्व भर फैलिएको र नेपालमा समेत प्रतिकूल प्रभाव पारि रहेको अवस्थामा सरकार ले घोषणा गरेको अवधिमा गरिब असहाय तथा श्रमिक वर्ग लाई समस्या नहोस भनेर राहत वितरण सम्बन्धी कार्यविधि जारी गर्दै स्थानीय निकायले तत्काल राहत समाग्री उपलब्ध गराउनु पर्ने निर्देशन भए त पनि कृष्णनगर नगरपालिका ले लाकडाउन को अवधि दुई साता विती सक्दा पनि राहत वितरणमा सक्रिय नभए को प्रति राजनैतिक दलका प्रतिनिधि हरुले नगरपालिका लाई ध्यानाकर्षण गराउन खोजे का छन। संकटको यस अवस्था मा जनता प्रति राजनैतिक दलको पनि जिम्मेवारी रहेको कुरा बोध गराउदै कृष्णनगर नगरपालिका लाई वास्तविक पिडित लाई राहत वितरण मा सहयोग र समन्वय गर्न तत्पर रहेको कुरा समेत विज्ञप्ति मा उल्लेख गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP