
राम प्रघट कोरी
चैत्र २९ –विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको व्यक्तिलाई आज परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
उनलाई ४ चार दिनदेखि ज्वरो आउने, रुघाखोकी लाग्ने गरेको लक्षण देखिएकापछि रोग निदानका लागि शुक्रवार बुटवल पठाइएको थियो ।
गाउँपालिकाको वडा नं. ७ छो–अमौली परसोहियामा बस्ने १८ वर्षका लोनिया थर भएका व्यक्ति हुन् । उनी कामको सिलसिलमा भारतको महाराष्ट्रमा गएका थिए । कोरोनाको महामारी फैलिएपछि उनी घर फर्केका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया