Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य (सूचनासहित)

काठमाडौं : सरकारको निर्देशनअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको सूचना जारी गरेको छ। निगम संचालक समितिको शनिबार बसेको बैठक अनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।

अब पेट्रोल लिटरको १ सय ७९, डिजेल र मट्टितेल प्रतिलिटर १ सय ६३ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। खाना पकाउने एलपी ग्यास तथा हवाइ इन्धनको मूल्य भने तत्कालका लागि यथावत राखिएको छ।

सरकारले पेट्रोलियम पदार्थमा कर कटौती गरी मूल्य घटाउन निर्देशन दिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP