
कपिलवस्तु
आज थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै जम्मा सङ्क्रमित सङ्ख्या २ सय ७६ पुगेको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा र कपिलवस्तु मा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएअनुसार काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया राजापुर नगरपालिका( ११ का २८ वर्षकी महिलामा कोरोना पुष्टि भएको हो ।
सिरहाका ३० वर्षका पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका( १२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरकी १८ वर्षकी महिला र चितवन गढौलीकी २५ वर्षकी महिलामा र कपिलवस्तु शिवराज चन्द्रौटा निवासी २५ ,३४ र ४४ बर्षका पुरुस पनि कोरोना सङ्क्रमण पुष्टि भएको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया