Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

काठमाडाैं :​तपाईंलाई थ्रिलरहरू मन पर्छ भने  चलचित्र ‘मिली’ उपयुक्त हुन सक्छ। 

यस चलचित्रमा बाबुछोरीको सुन्दर भावुक सम्बन्धलाई दर्शाइएको  छ।  मथुकुट्टी  जेभियरले निर्देशन गरेको चलचित्रमा नायिका जान्हवी कपुर मिलीको बलियो भूमिकामा देखिएकी छिन्।  

चलचित्र सत्य घटनामा आधारित छ। यस चलचित्रको कथा नर्सिङ पढ्ने विद्यार्थी मिली नोदियालको   वरि परि घुम्छ;  जो  एउटा  चिसो भित्र फसेको हुन्छ  तर  उनको   अवस्था  कसैलाई  थाहा हुँदैन। 

जीवित रहनका लागि उनले  गरेको  हतास प्रयासले  चलचित्र हेर्दा छक्क पार्न सक्छ। चलचित्रमा यस्ता धेरै  कुरा छन्। चलचित्र थ्रिलरमा आधारित भए पनि यसभित्रको   कथाले   एउटा  भ्रष्ट  प्रहरीसँगै   बाबु  र   छोरीको  सुन्दर  सम्बन्धलाई पनि छुन्छ। 

बाबु  र छोरीबीचको मायासँगै उनीहरूको  हल्का रमाइलोपनले दर्शकलाई भावुक बनाउँछ। चलचित्रको    सङ्गीत यसको सबैभन्दा ठूलो विशेषता हो।  ​एआर रहमान र जावेद अख्तरको जोडीले चलचित्रको सङ्गीतमा ठूलो फड्को मारेको छ।  

चलचित्र (मिली) निर्देशक जेभियर कै मलयालम चलचित्र हेलेनको  हिन्दी  रिमेक हो।  जीस्टुडियो र बोनी  कपुरले चलचित्र निर्माण गरेका हुन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP