Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कपिलवस्तुका आईसोलेशन अस्पतालका लागि दस डाक्टर बीस नर्स माग

कपिलवस्तु
कपिलवस्तुका १० स्थानिय सरकारमा १ जना डाक्टर र २ नर्स रहने गरी आईसोलेशन सेन्टर संचालन गर्ने योजना भएको छ । जिल्ला प्रसाशन कार्यालयमा आज वसेको वैठकले कोरोना संक्रमितका नियमित चेकजाचका लागी नेपाल सरकार संग माग गर्ने निर्णय गरेको छ ।


प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सवै सुरक्षा प्रमुख विच वसेको वैठकले १० डाक्टर र २० जना नर्सको माग गरेको छ । यसै गरी जिल्ला भित्र रहेका अती आबश्यक वस्तु उत्पादन गर्ने र निमार्ण सामाग्री उत्पादन गर्ने उद्याग सर्तमा रहेर संचालन गर्ने निर्णय समेत गरेको छ ।

श्रमिकलाई आवास र खानाको व्यावस्था उद्योगमा हुने गरी न्युनतम भौतिक दुरी कायम गरी नियमित स्वास्थ्य जाच हुने गरी उद्योग संचालन गर्न सकिने वताईएको छ ।
यसै गरी वुद्धभुमी नगरपालिकाले कम्तीमा ५० वेडको आईसोलेसन वार्ड संचालन गर्ने तयारी गरेको छ । सुगरवरवामा निमार्ण धिन रहेको सिमेन्ट उद्योगमा संचालनका लागी पहल भएको नगर प्रमुख केशव कुमार श्रेष्ठले वताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP